झिमरुकमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

झिमरुकमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु  प्यूठान । झिमरुक गाउँपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरेको छ । बुधबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममार्फत गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले अभियानको उद्घाटन गरेका हुन।  अभियानको उद्घाटन गर्दै अध्यक्ष महतरा क्षेत्रीले समाजमा हुने सबै प्रकारका लै...

अन्तर्वार्ता सबै
कला साहित्य सबै