काठमाडाैं । घमेस दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने अशोक कुमार सापकोटाको शब्द रहेको छ ।
नारायण दंगालको संगित तथा एरेन्ज रहेको पातलीमा कुमार सुनेल, बिना राउत, दिपेन्द्र सोनाम र जुनु एसडीको अभिनय रहेको छ । भने, म्युजिक प्लस एमएफ स्टुडियोमा गित रेकर्ड गरिएको हो ।
यस्तै, नविन वाइवा कोरियोग्राफी रहेको पातलीमा सुनिल भण्डारीको सिनेम्याटोग्राफी रहेको छ ।
भिडियोः