काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
मेडिसिन एण्ड म्यूजिक युट्युब च्यानलमार्फत सरोज प्रजा र पार्वति श्रेष्ठको अभिनयमा भिडियो सार्वजनिक गरिएको हो ।
कर्ण सञ्जाल र गायक आदित्यको संगित रहेको गितलाई केशव बडूले एरेन्ज गरेका छन् । बिक्रम चाैहानको निर्देशन रहेको गितको शब्द गायक आदित्य आफैले कोरेका हुन् ।
भिडियोः