काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरेका छन् । नियमिोत महाधिवेशन स्थगित गरेका महामन्त्रीद्वय गगन-विश्वले विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने जिम्मेवारी केन्द्रीय कार्यालयको भएको बताएका छन्। "५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरबाट दर्ता गराएको विशेष महाधिवेशनको माग...