दानबहादुर कार्कीलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय

46 Shares

काठमाडाैं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । 

कार्तिक २७ गतेदेखि लागू हुनेगरी कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् । 

सोमवार साँझ सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरी सुरेन्द्रलाल कर्णलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस समेत गरेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार