
राज्यका तीनै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आगोको रापमा रहेका छन् । जेनजी आन्दोलनकर्ताले सबै क्षेत्रमा आगो लगाएर भवनहरु जलाइरहेका छन् । सुरक्षा संयन्त्र सबै फेलियर भएको छ । सुरक्षाकर्मीले सलेण्डर गरिसकेका छन् । सेनापति, सबै सुरक्षा निकाय र मुख्यसचिवले शान्तिपूर्ण निकाश निकाल्न अपिल गरेका छन् ।