सिंहदरबारदेखि संसद भवनसम्मका सबै क्षेत्र आन्दोलनकारीको कब्जामा

54 Shares

सिंहदरबारमा जेनजी आन्दोलनकारीले आगजनी गरेका छन् । सबै क्षेत्रमा सुरक्षाकर्मीले करिब सलेण्डर गरिसकेको छ । ज्यान जोगाएर आन्दोलनमा सरिक हुन आग्रह प्रहरीले गरिरहेको छ ।  आन्दोलनकारीले संसद भवन क्षेत्रमा आगजनी गरिसकेका छन् । यो क्षेत्र नियन्त्रणबाहिर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार