संसद भवन क्षेत्रमा सुरक्षाकर्मीले सलेण्डर गरेका छन् । आन्दोलनकारीले संसद भवन क्षेत्रमा आगजनी गरिसकेका छन् । यो क्षेत्र नियन्त्रणबाहिर छ ।